कति पायो त साहस उर्जाले ओपेनिंग रेन्ज ??

 कति पायो त साहस उर्जाले ओपेनिंग रेन्ज ??

                          साहस उर्जाका प्राथमिक शेयेरधनिहरुले पहिलो दिनमै ४०५० रुपिया कमाउने देखिएको छ । साहस ऊर्जाले दोस्रो बजारमा प्रबेस गरे संगै पहिलो कारोबारका लागि निउनतम १३५.११ रुपियाँ देखि आधिकतम ४०५.३३ रुपिया बराबरको ओपेनिङ्ग रेन्ज पाउने देखिन्छ । यदी येही ओपेनिङ्ग रेन्जमा कारोबार भयो भने लगानीकर्ता हरु पहिलो दिनमै ४०५० रुपिया कमाउन सक्ने छन् ।पहिलो कारोबारको लागि कम्पनीले किताबी मुल्येदेखी किताबी मुल्य को तिन गुर्ण सम्म रेन्ग पाउने गरेका छन् ।तेसै गरि सहस उर्जा को आर्थिक वर्ष २०७६ /२०७७ को नेत्वोर्थ १३५.११ रुपिया  देखिन्छ । नियेम आनुसार पहिलो कारोबार हुनुभन्दा आगाडी स्पेसल प्रि ओपेनिङ्ग सेसनमा सो रेन्ग भित्र कारोबार हुने गरेको छ । कम्पनीले  आइपिओ बाडफाडमा ६ लाख ४४ हजारले १० १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।

कुल ७० करोड रुपिया बराबरको सेयेर मध्ये २ लाख १० हजार कित्ता कर्मचारी र ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषमा (Mutual Fund) रहेका हरुले प्राप्त गरेका छन् । सो बाहेक ६४ लाख ४० हजार कित्ता भने सर्बसधार्ण लाइ बाडफाड गरिएको थियो । कम्पनीले सरबसधार्णका लागि अशोज ६ गते देखि १० गतेसम्म सार्बजनिक निस्कासन गरेको थियो । र सो कम्पनी भने आझै सम्म नेप्सेमा सुचिकृत भैसकेको छैन । कम्पनी भने अब येही हप्ता भित्रमा नेप्से मा सुचिकृत हुने भएको छ भने तेस पछि लगानीकर्ता हरुले दोश्रो बजारबाट कारोबार गर्न सक्ने छन् ।



Click Here To Download our Official Android App For latest updates & alerts

Comments