५ महिनापछि माघ २१ गते आइपियो निस्कासन हुने ।।।
करिब ५ महिनाको लामो समय पछि जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थाले येही मिति २०७८ माघ २१ गते देखि २०७८ माघ २५ गते सम्मको लागि आइपियो जारि गर्ने भएको छ जसमा १ कित्ता बराबर १०० रुपिया रहने छ ।
कुल ५२२००० कित्ता आइपियो मध्ये ०.५ % अर्थात् ८००० कित्ता कर्मचारीको लागि छुटिएको छ भने ५ % अर्थात् २६१०० कित्ता सामुहिक लगानी कोसको लागि छुताइयेको छ भने बाकि रहेको ४८७९०० कित्ता भने सर्बसाधारणको लागि छुट्टिएको छ । येसमध्ये लगानीकर्ताले कम्तिमा १० कित्ता देखि ५२२० कित्ता सम्म आबेदन दिन सक्ने भएका छन् ।
एस आइपियोको क्यापिटल भने प्रभु क्यापिटल रहेको छ ।
Comments