कहिले हुदै छ त मध्यभोटेकोशी जलाबिध्युतको आइपियो बाडफाड ?? के भन्छ एस बारे Capital ??

        मध्येभोटेकोशी जलाबिध्युत कम्पनीले येही अशोज २० गते देखि २५ गते सम्म सर्बसाधारणहरु का लागि आइपिओ निस्कासन गरेको थियो र एस कम्पनी को आइपिओ भने येही आगामी साता भित्र बाडफाड हुने भएको छ ।

आउदो सोमबार या मंगलबारसम्म मा प्रि-अल्टिमेट सम्पन्न हुन सक्ने र आउदो शुक्रबार आइपिओ बाडफाड हुन सक्ने क्यापिटलले बताएको छ ।निस्कासन तथा बिक्रि प्रबन्धक भने ग्लोबल आइमी क्यापिटल रहेको छ ।

आइपिओमा आन्तिम दिन सम्म २३ लाख ९३ हजार ४२८ आबेदक्ले ३ करोड ४३ लाख ६० हजार जना ले १० कित्ता को लागि आबेदन दिएका छन् । जुन माग भन्दा ४ गुढा बढी हो । कम्पनी ले प्रथम चरण मा ६० लाख कित्ता भने प्रभावित स्थानियेहरु लाई छुटाएको थियो ।

यसै गरि कम्पनीले दोश्रो चरणमा बाकि ९० लाख कित्ता सर्बसाधारण लाइ छुट्टाएको थियो सर्बसाधारण लाइ छुट्टाएको शेयर मध्ये ४ % अर्थात् ३ लाख ६० हजार कित्ता शयेर कर्मचारी हरु का लागि छुट्टाएको थियो भने ५ %अर्थात् ४ लाख ५० हजार कित्ता भने सामुहिक लगानी कोषलाई छुट्टाएको थियो भने बाकी रहेको ८१ लाख ९० हजार कित्ता भने सर्बसधर्ण को लागि निस्कासन गरेको थियो ।

कम्पनीले बिक्रि गर्ने शयेर मध्ये भाग्येमानी ८ लाख १९ हजार जनालाई १० कित्ता को दरले गोलाप्रथा बाट छुटाइने छ भने १५ लाख ७४ हजार जना आबेदाकहरुको हात भने खाली रहने क्यापिटलले जनाएको छ ।




For Faster Updates Download Our Android App

Comments